Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पहिलो हाफमा ब्राजिल–स्विट्जरल्यान्डको गोलरहित बराबर

    पहिलो हाफमा ब्राजिल–स्विट्जरल्यान्डको गोलरहित बराबर

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 738
    SHARES

    काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘जी’को खेलमा सोमबार स्विट्जरल्यान्डले ब्राजिललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

    समूह चरणको दोस्रो खेलमा दुवै टोलि जितको खोजिमा छन् । तर पहिलो हाफको खेल सकिँदा दुवै टोलिबाट गोल हुन सकेको छैन।



    कतारको रंगशाला ९७४ मा जारी खेलको पहिलो हाफमा ब्राजिलले अधिकांश समय बलमाथि पकड बनाएपनि गतिलो आक्रमण गर्न सकेन ।



    ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार