Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • स्विट्जरल्याण्डविरुद्ध क्यासिमेरोको गोलमा ब्राजिललाई अग्रता

    स्विट्जरल्याण्डविरुद्ध क्यासिमेरोको गोलमा ब्राजिललाई अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । विश्वकप फुटबलमा अहिले जारी खेलमा ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध अग्रता लिएको छ ।

    क्यासिमेरोको उत्कृष्ट गोलमा ब्राजिलले ८३ औं मिनेटमा अग्रता लिएको हो ।



    यसअघि भिनी जुनियरले ६४ मिनेटमा गरेको गोललाई भारले अमान्य घोषित गरेको थियो । स्वीस डिफेन्डरलाई काटेर उनले गोल गरेका थिए।



    तर भारले उनी अफसाइड भएको जनाउ दिएपछि ब्राजिल अग्रता लिनबाट चुक्यो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार