Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

    चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1K
    SHARES

    एजेन्सी । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

    उनको बुधबार अपरान्ह निधन भएको हो । जेमिनको ल्युकेमिया र मल्टिपल अर्गन फेलियरका कारण निधन भएको बताइएको छ ।



    उनी तियानमेन स्क्वायर विरोध प्रदर्शनपछि शक्तिमा आएका थिए ।  हालैका दशकहरूमा चिनियाँ इतिहासको प्रमुख व्यक्तित्वमध्ये उनी एक थिए ।



    जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार