Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बुधबार नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकम ८४ करोड

    बुधबार नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकम ८४ करोड

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । शेयर बजार आज बुधवार साढे तीन अङ्कले घटेको छ ।

    शेयरबजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।



    उप-समूहतर्फ माइक्रो फाइनान्स समूह तथा व्यापार समूह सामान्य बढेका छन् भने बाँकी ११ समूह घटेको छ ।



    यस्तै परिसूचक घट्दा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको कारोबारमा ९५ करोडको कारोबार भएको बजारमा बुधबार ८४ करोडमा झरेको छ ।

    आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २३ लाख ५५ हजार ८४५ कित्ता सेयर १५ हजार ६९१ पटकमा खरिद बिक्री भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार