Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 723
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ ।

    प्रि-ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ ।



    ३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार