Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देशभर कोरोना १५६ सक्रिय संक्रमित, २४ घण्टामा ५ जना संक्रमित थपिए

    देशभर कोरोना १५६ सक्रिय संक्रमित, २४ घण्टामा ५ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 621
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँच जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार