Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गृहमन्त्री खाँण र सीके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

    गृहमन्त्री खाँण र सीके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 594
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्ता भएको हो ।

    गृहमन्त्री खाँण र राउतबीच केन्द्र र मधेस प्रदेश सरकार गठनबारे कुराकानी भएको बताइएको छ ।



    भेटमा गृहमन्त्री खाणले राउतलाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकोमा बधाई समेत दिए ।



    राउतले यसअघि बिहीबार नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार