Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्याङ्जा – २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

    स्याङ्जा – २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 666
    SHARES

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् ।

    उनी निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।



    विजयी अर्यालले १५ हजार १६१ मत प्राप्त गरे । रेग्मीले १२ हजार ४३१ मत ल्याए ।



    पराजित रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार