Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

    सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

    हिजो पनि सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।



    हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार