Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ रिलिज

    फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ रिलिज

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ।

    कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो।



    अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् ।



    कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् ।

    फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार