Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • कम्बोडिया पठाइदिन्छु भन्दै झण्डै २४ लाख कुम्ल्याउने आचार्य पक्राउ

    कम्बोडिया पठाइदिन्छु भन्दै झण्डै २४ लाख कुम्ल्याउने आचार्य पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले सेक्यूरिटि गार्डमा काम लगाई दिने भन्दै भनी ठगी गर्ने खोटाङ दिक्तेल



    रुपाकोट मझुवागढी नगरपालिका-१० का २७ वर्षीय रामकृष्ण आचार्यलाई जिल्ला प्रहरी कार्यालय, खोटाङको समन्वयमा पक्राउ गरेको हो।

    पक्राउ परेका मोक्तानले कम्बोडियामा होटेल सेक्यूरिटि गार्डको काम लगाई दिने भन्दै २३ लाख ९७ हजार लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका आचार्यलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार