Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 888
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९८ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सोही अवधिमा २३ जना संक्रमण मुक्त भएका छन् ।

    नेपालमा १३९ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार