Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुवै नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : पोर्चुगलविरुद्ध दक्षिण कोरियाको सनसनीपूर्ण जित

    विश्वकप फुटबल : पोर्चुगलविरुद्ध दक्षिण कोरियाको सनसनीपूर्ण जित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले सनसनीपूर्ण जित निकालेको छ । दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अग्रता बनाएको हो ।

    दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।



    खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वान र ९० मिनेटपछि थप गरिएको समयमा सनको पासमा ह्वाङ हि चानले गोल गरे ।



    तर दक्षिण कोरियासँग समूह ‘एच’को अन्तिम खेलमा २-१ गोलको नतिजामा पराजित भए पनि पोर्चुगल समूह विजेता बनेको छ । दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार