Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्याङ्जा – २ (२) मा कांग्रेसका महेश भट्टराई निर्वाचित

    स्याङ्जा – २ (२) मा कांग्रेसका महेश भट्टराई निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.3K
    SHARES

    स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका महेश भट्टराई निर्वाचित भएका छन् ।

    नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।



    निकटतम प्रतिस्पर्धी एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याए ।



    भट्टराईले १८ हजार ७८८ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार