Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, कर्ण थापा ३३ सय मतले पछि

    बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, कर्ण थापा ३३ सय मतले पछि

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 585
    SHARES

    बाजुरामा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

    पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापाभन्दा ३ हजार २९४ मतान्तरले अग्रता लिएका हुन् ।



    हालसम्म जारी मतगणनामा पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरे । एमालेका थापाले २३ हजार ५ सय ८० मत ल्याए ।



    यस्तै राप्रपाका जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत पाए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार