Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।



    शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ छ ।

    आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार