Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन

    सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 891
    SHARES

    काठमाडौं । सुकुम्बासीको समस्या अध्ययन गर्न भवन निर्माण विभागका उपमहानिर्देशक प्रतिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको छ ।

    सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुम्बासी बस्तीका असली सुकुम्बासीको पहिचान, जिविकोपाजर्ननलगायतका समस्या समाधानका लागि अध्ययन गर्नसमिति गठन गरेका हुन् ।



    समितिलाई नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो ।



    नवगठित समितिमा काठमाडौं उपत्यका विकास प्राधिरकणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरका प्रतिनिधि, बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाई सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार