Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोना संक्रमण घट्दै, सक्रिय संक्रमितको संख्या १०८

    कोरोना संक्रमण घट्दै, सक्रिय संक्रमितको संख्या १०८

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 735
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गरिएको थियो ।



    ४ सय ५४ जनाको पीसीआर र ९ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    आइतबार १९ जना संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार