Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मेडिकल काउन्सिलको सदस्यबाट तोसिमा कार्कीले दिइन् राजिनामा

    मेडिकल काउन्सिलको सदस्यबाट तोसिमा कार्कीले दिइन् राजिनामा

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 627
    SHARES

    काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ बाट विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

    प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा.कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।



    तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।



    सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार