Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 834
    SHARES

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको सामाखुशी बस्ने ४४ बर्षीय चानष बहादुर गिरी रहेका छन्।



    गिरीलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ सालमा ५ लाख ५० हजार जरिवाना तोकेको थियो ।



    फैसला पश्चात फरार रहेका गिरीलाई १८ गते सुकेधाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार