Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 756
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

    ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।



    भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । उनीहरुबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको छ ।



    दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार