Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सेयर बजार ४.८७ अंकले ओरालो, कारोबार रकम ९६ करोड

    सेयर बजार ४.८७ अंकले ओरालो, कारोबार रकम ९६ करोड

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 660
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ ।

    आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै १९ हजार १२१ पटकको कारोबारमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर खरिद बिक्री भएको छ।



    आज सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।



    त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख, रिडी हाइड्रोपावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार