Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मोरक्को र स्पेनको पहिलो हाफ गोलरहित बराबरी

    मोरक्को र स्पेनको पहिलो हाफ गोलरहित बराबरी

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 651
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत जारी खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

    एजुकेसन सिटी रंगशालमा जारी खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।



    पहिलो हाफमा ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको स्पेनको तर्फबाट पनि कुनै गोल सकेन।



    मोरक्को समूह ‘एफ’को विजेता हो भने स्पेन समूह ‘ई’को उपविजेता हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार