Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा धकेलियो

    स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा धकेलियो

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 732
    SHARES

    काठमाडौं । कतार विश्वकपमा नकआउट चरणमा स्पेन र मोरक्को बीचको खेल निर्धारित समयमा गोललरहित बराबरीमा सकिएको छ ।

    निर्धारित समय गोललरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । मंगलबार राती भएको खेलमा दुवै तर्फबाट कुनै गोल हुन सकेन ।



    अतिरिक्त समयमा पनि गोल हुन नसके पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लाग्नेछ । यो विश्वकपमा अतिरिक्त समयमा गएको यो दोस्रो खेल हो ।



    यसअघि जापान र क्रोएसियाबीचको खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार