Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा

    स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा गोन्सालो रामोसको ह्याट्रिकमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।



    यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो ।



    यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक(एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार