Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चोलेन्द्रको विरुद्धमा आन्दोलन गरिरहेका वकिलहरुमाथि जुत्ता प्रहार गर्ने तारा पक्राउ

    चोलेन्द्रको विरुद्धमा आन्दोलन गरिरहेका वकिलहरुमाथि जुत्ता प्रहार गर्ने तारा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बराल सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् ।

    निलम्बन फुकुवाको पत्र पाएसँगै सर्वोच्च फर्किने तयारीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको समर्थन गर्न पुगेकी बरालले त्यहाँ धर्नारत वकिलहरुलाई जुत्ता प्रहर गरेपछि प्रहरीले समातेको हो ।



    अदालतको गेटमा धर्नामा बसेको नेपाल बारका कानुन व्यवसायीहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको समर्थनमा त्यहाँ पुगेका अभियन्ताकर्मी बरालको समूहबीच झडप हुँदा बराल पक्षका सात जनालाई पक्राउ गरिएको हो ।



    पक्राउ परेका सबैलाई पुलिस क्लब भृकुटीमण्डपमा लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार