Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 993
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालकका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    बुधबार बिहान साढे ११ बजे ओली निवास बालकोटमा उनीहरुबीच छलफल भएको हो ।



    ओली र भारतीय राजदूत श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजदूत श्रीवास्तवले भेटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार