Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भीम रावल भन्छन् – संसद सचिवालयको पत्र राज्य संचालनमा वेथिति र विकृतिको पराकाष्ठा

    भीम रावल भन्छन् – संसद सचिवालयको पत्र राज्य संचालनमा वेथिति र विकृतिको पराकाष्ठा

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

    बुधबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. रावलले यस्तो टिप्पणी गरेका हुन् । त्यसको जिम्मेवारी देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।



    “उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्टा हो, यसको देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनु पर्दैन र ?,” उनले ट्वीटमा उल्लेख गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार