Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चिनियाँ राष्ट्रपति सी भ्रमणका लागि साउदी अरबको रियादमा

    चिनियाँ राष्ट्रपति सी भ्रमणका लागि साउदी अरबको रियादमा

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 801
    SHARES

    एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा गएका छन् ।

    तीन दिने भ्रमणका लागि उनी राजधानी रियाद पुगेका हुन् । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिए ।



    राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो ।



    व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार