Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • महोत्सव उद्घाटन गर्न धनगढी पुगे प्रधानमन्त्री देउवा

    महोत्सव उद्घाटन गर्न धनगढी पुगे प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 528
    SHARES

    धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् ।

    सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा नेपाली सेनाको जहाजबाट धनगढी पुगेका हुन् ।



    उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।



    प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि आएका छन् ।

    आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव पुस २ गते सम्म जारी रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार