Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • विश्वकप यात्रा टुंगिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

    विश्वकप यात्रा टुंगिएपछि स्पेनिस प्रशिक्षक बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।

    विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गरेको हो ।



    कतारमा जारी विश्वकपको अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि एनरिकेले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।



    उनले दिएको राजीनामा संघका अध्यक्ष लुइस रुबियालेस र जोसे फ्रान्सिस्को मोलिनाले बिहीबार स्वीकृत गरेका छन्।
    एनरिके सन् २०१८ को जुलाईदेखि स्पेनको प्रशिक्षक थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार