Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

    संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 696
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।

    घिमिरले मंगलबार राजीनामा पत्र संसद सचिवालयमा बुझाएका हुन्।



    उक्त पत्र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।



    उनले पारिवारिक कारणले राजीनामा दिएको संसद सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार