Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिधै युट्युवमा रिलिज हुँदै फिल्म ‘रिभेन्ज लभ’

    सिधै युट्युवमा रिलिज हुँदै फिल्म ‘रिभेन्ज लभ’

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 594
    SHARES

    काठमाडौं । मन्दिप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

    ट्रेलरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । ट्रेलर हेर्दा फिल्म प्रेम, समर्पण र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।



    ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् ।



    सिनेमामा निर्माता नवीन घताने, तुलसी क्षेत्री, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, लक्ष्मण रोका लगायतको अभिनय छ ।

    श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार