Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्पेनका कप्तान बुस्केटले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    स्पेनका कप्तान बुस्केटले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 690
    SHARES

    एजेन्सी । कतार विश्वकप खेलेको स्पेन प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि कप्तान सर्जियो बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

    स्पेन अन्तिम १६ को खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।



    जहाँ बुस्केट पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।



    बुस्केटले सन् २००९ मा स्पेनको टिमबाट डेब्यू गरेका थिए । १३ वर्ष स्पेनको टिमबाट खेलेका बुस्केटले १४३ क्याप जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार