Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • जनमत पार्टीको संसदीय दलको उपनेता अब्दुल खान र प्रमुख सचेतकमा अनिता साह

    जनमत पार्टीको संसदीय दलको उपनेता अब्दुल खान र प्रमुख सचेतकमा अनिता साह

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 540
    SHARES

    काठमाडौं । जनमत पार्टीले संसदीय दलको उपनेता र प्रमुख सचेतक लगायतका पदमा जिम्मेदवार तय गरेको छ।

    पार्टीको सोमबार बसेको बैठकले विभिन्न पदहरुमा सांसदहरुलाई जिम्मेदवारी दिएको हो।



    संसदीय दलको नेतामा आइतबार अध्यक्ष सीके राउत नै चयन भइसकेका छन्। सोमबारको बैठकले अब्दुल खानलाई उपनेता बनाएको छ।



    त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी अनिता साहलाई दिइएको छ। सचेतकको जिम्मेवारी विनिता सिंह दनुवारलाई दिइएको छ।

    त्यस्तै, सचिवको जिम्मेदवारी गोमा लाभ सापकोटा र कोषाध्यक्षको जिम्मेवारी सोनु मुर्मुलाई दिएको पार्टीका नेता बीपी साहले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार