Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अत्तरियापछि धनगढीमा पनि चल्यो गोली, एक जना घाइते

    अत्तरियापछि धनगढीमा पनि चल्यो गोली, एक जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 498
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको धनगढीमा एक जनामाथि गोली प्रहार भएको छ ।

    धनगढी उपमहानगरपालिका-९ शिवरामनगर टोलमा आज विहान २ः४५ बजे प्रजापति विष्टमाथि गोली प्रहार भएको हो ।



    स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेका हुन् ।



    गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    आइतबार अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार