Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.८२ अंकको वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 426
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा अज मंगलबार नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ ।

    १० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको छ ।



    यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार