Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • देउवालाई बधाई दिन जनार्दन शर्मा बालुवाटारमा

    देउवालाई बधाई दिन जनार्दन शर्मा बालुवाटारमा

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 999
    SHARES

    काठमाडौं । नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

    निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।



    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आजै कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार