Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा नचल्ने

    नबिल बैंकको मोबाइल बैंकिङ आज राति ५ घण्टा नचल्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 822
    SHARES

    काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ सेवा आज साँझदेखि ५ घण्टा अवरुद्ध हुने भएको छ।

    बैंकको मोबाइल बैंकिङ साँझ ६ बजेदेखि राति ११ बजेसम्म मोबाइल बैंकिङ अवरुद्ध हुनेछ।



    मोबाइल बैंकिङ प्रणालीको स्तरोन्नति कार्यका लागि सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।



    अन्य सेवा भने साबिक अनुसार सुचारु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार