Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • थप एक जनामा कोरोना संक्रमण पुष्टि

    थप एक जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 876
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी ११९० जनाको नमुना परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    सोही अवधिमा ४ जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १५ जना पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार