Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 543
    SHARES

    फाइल फोटो

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन् ।

    बिहिबार संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।



    उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।



    पाण्डेले ०७८ कातिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

    पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार