Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्र बैंकले जलायो एक वर्षमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

    राष्ट्र बैंकले जलायो एक वर्षमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका नोट

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोटहरु जलाएको छ।

    गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चलनचल्तिमा पठाउन अयोग्य नोटहरु जलाएको राष्ट्र बैंकले जनाएको छ।



    सबैभन्दा बढी थान ५० रुपैयाँ दरका नोट जलाएको छ। ६१ लाख ८३ हजार थान ५० रुपैयाँ दरका नोट जलाएको हो।



    १०० रुपैयाँ दरका ५५ लाख ७४ हजार थान जलाएको हो। मूल्यका हिसाबले भने एक हजार दरका नोट बढि जलाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार