Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा युनाइटेडको सहज जित

    इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा युनाइटेडको सहज जित

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 594
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ ।

    गएराति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।



    म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस रासफोर्ड, एन्टोनी मार्सियल र फ्रेडले गोल गरे ।



    जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । पराजित नटिङघम फरेस्ट १३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार