Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव

    जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 540
    SHARES

    जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

    शनिबार पार्टीले प्रदेशमा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको हो।



    यस्तै सचेतकमा चन्दनकुमार सिंह चयन भएका छन् ।



    शम्भु साह सचिव र भाग्यश्रीकुमारी चौधरी कोषाध्यक्ष चयन भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार