Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 762
    SHARES

    फाइल फोटो

    काठमाडौं । सन् २०२३ को पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।



    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।



    आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार