Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

    आईओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 879
    SHARES

    काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको हो ।



    आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको नेपाल आयल निगमले जनाएको छ ।



    आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार