Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युगान्डामा भागदौड मच्चिँदा ९ जनाको मृत्यु

    युगान्डामा भागदौड मच्चिँदा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा नौ जनाको मृत्यु भएको छ ।

    नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।



    उक्त घटना मध्यरातमा भएको थियो ।



    कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार