Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढेको छ ।

    यससँगै सूचक २०६९.३४ विन्दुमा आएको छ । ३८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    १७ कम्पनीको ३८ सय ८३ कित्ता सेयर कारोबार भएको छ । कुल ३५ वटा कारोबार भएको छ ।



    यो सेसनमा १४ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार