Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 546
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ९.०३ अंकले बढेको छ ।

    यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ । ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ५४ कम्पनीको १३ हजार ६२६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।



    कुल ४४ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा मूल्य परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार