Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।

प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।

बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई उपस्थित छन्। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077